मन्त्री खड्काद्वारा महाकाली सिँचाइ आयोजनाको निर्माणाधीन नहर निरीक्षण
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री खड्काले आज कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै
युनिकोड
मिति रूपान्तरण