राजनीति

पहिचानवादी पक्षधरको बन्दको असर : कोसी प्रदेशका पूर्वी पहाडी जिल्लामा जनजीवन प्रभावित

विराटनगर । आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण कोसी प्रदेशका पूर्वी पहाडी जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ । मेची राजमार्गमा मंगलबार सवारीसाधन नचल्दा यात्रुहरु गन्तव्य पुग्न पाएका छैनन् । मेची...