राजनीति

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि आज कार्यविधि ल्याइँदै

काठमाडौं -कात्तिक १७ गते शुक्रबार रातिको भूकम्पले प्रभावित भएका जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लाका प्रभावितलाई तत्काल अस्थायी आवास बनाउनका लागि आज कार्यविधि पारित गर्न लागिएको हो। यसका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अध्यक्ष रहको...