राजनीति

समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : डा. प्रकाशशरण महत

हेटौँडा : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शनिबार मकवानपुरको हेटौँडामा आयोजित ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उनले महिला,...