मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
जनकपुरधाम : मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०/ ८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको...
युनिकोड
मिति रूपान्तरण