प्रदेश खबर

फिदिममा पढ्दै कमाउँदै

पाँचथर / हामी विद्यालयमा पढ्छौँ मात्र । कमाईको कुरा त पढाइ पुरा भइसकेपछि मात्र हुने गरेको छ । तर पाँचथरको फिदिम नगरपालिकाले शिक्षालाई श्रमसँग जोड्दै आएको छ । नगरपालिकाले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षालाई श्रमसँग जोड्दै...