इलाम–२ उपनिर्वाचन : एमाले दुई हजार मतले अगाडि, कांग्रेस पछ्याउँदै
इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन् । आइतबार दिउँसोबाट प्रारम्भ भएको गणनामा सोमबार बिहानसम्म नेम्बाङले ७ हजार ६७७ मत ल्याएका छन् ।...
युनिकोड
मिति रूपान्तरण