साफ महिला च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
काठमाडौँ : नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच...
युनिकोड
मिति रूपान्तरण