खेलकुद

आइसिसी महिला टी–२० विश्वकप २०२४: पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङ गर्दै अस्ट्रेलिया

 किशोर पोखरेल सिन्धुली : आइसिसी महिला टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको छ। यो महत्त्वपूर्ण खेलमा अस्ट्रेलिया आफ्ना नियमित कप्तान एलिसा हिलिको अनुपस्थितिमा टालिया म्याकग्राको...