शिक्षक आन्दोलनका कारण सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी
जनकपुर । शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ । अहिले नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्ना अभियान जारी रहेको छ । यसै क्रममा धनुषाका