सुनचाँदी व्यवसायीका लागि ऐन आवश्यक छ : माणिकरत्न शाक्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीहरुको लागि ऐन बनाउनुपर्ने बताएका छन् । शनिबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति राष्ट्रिय भेलामा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले सबै व्यवसायहरुको