सुनको मुल्य घट्यो, तोलाको कति ?

सोमबार, १२ जेठ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८  सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार