गर्मी बढेपछि इटहरी उपमहानगरपालिकाले दियो विद्यालय बिदा

मंगलबार, २७ जेठ २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाले अत्यधिक गर्मीका बढेपछी एक दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।  इटहरी उपमहानगसपालिकाले इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा असार २८ गते शुक्रबारका दिन 'गर्मी विदा' दिइएको सूचना जारी गरेको छ । 

हालको तापक्रम अत्यधिक बढ्दै गएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थाले पछि बिदा दिईएको हो ।


 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार