टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई  १–१ करोड रुपैयाँ दिने

विहीबार, २९ जेठ २०८२

नयाँ दिल्ली : टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। 

टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले वहन गर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने पनि बताएको छ।

एयर इन्डिया टाटा समूहको कम्पनी हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार