विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ३७ अर्बको बजेट ल्याउने तयारी गरेको छ। यद्यपि, वास्तविक आन्तरिक स्रोत भने ३३ अर्ब बराबर मात्रै रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्पष्ट पारेका छन्। उनले बजेट 'तानतुन पारेर' तयार पारिएको बताएका छन्।
प्रतिक्रिया