काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरेको छ।
रास्वपाका सांदहरुले प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन्।
रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ।
प्रतिक्रिया