मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ तिरीमा लिफ्टिङ सिँचाइ आयोजना सम्पन्न । जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै जान थालेपछि यहाँ कालिगण्डकी नदीको पानीलाई लिफ्टिङ गरी सिंचाईको सिँचाइको पहुँच पुर्याइएको हो । खानेपानी, जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालयबाट २० लाख लागतमा सो आयोजना सम्पन्न भएको हो ।
प्रतिक्रिया