बाढीअघि नेपाल–चीन जोड्ने मितेरी पुल

मंगलबार, २४ असार २०८२

नेपाल–चीन सीमास्थित एक महिना अघि खिचिएको मितेरी पुल । चीनको केरुङ क्षेत्रतर्फको अविरल वर्षाले आज बिहान आएको भीषण बाढीले मितेरी पुल बगाएको छ । पुल बगाउँदा चीन र नेपालबीचको सम्पर्क बन्द भएको छ । तस्बिरः सुवास ढुङ्गाना/रासस

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार