ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा हालै गएको हिमपहिरोले बनाएको मार्ग । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली भेगहरूमा हिमपहिरोको जोखिम बढ्दै गएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया