ड्रोनबाट यस्तो देखियो बलम्बु फ्लाईओभर

विहीबार, ०५ असार २०८२

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाई ओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गबाट सुरूङ मार्गतर्फ सवारी साधन मोडिंदा ट्राफिक जामको समस्या हुने भएकाले बलम्बुमा फ्लाई ओभर निर्माण गरिएको हो । फ्लाई ओभर १२८ मिटर लम्बाइ र ७ मिटर चौडाइको हुनेछ ।

Photo (34)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार