विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्बिरहरू)

आइतबार, २५ जेठ २०८२

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्। उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न उनीहरूकाे माग छ ।

Photo (13) (3)_11zonPhoto (11) (2)_11zonPhoto (1) (10)_11zonPhoto (2) (5)_11zonPhoto (18) (3)_11zonPhoto (22) (1)_11zonPhoto (28) (1)_11zonPhoto (6) (1)_11zonPhoto (9) (3)_11zon

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार