इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १७ का निवासी प्रदिप गुप्ता र आशा कुमारी गुप्ताकी छोरी पुजा कुमारी गुप्तालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ।
वडा नं. १७ का स्थानीय नागरिक पुजा कुमारी गुप्ता, जसले शारीरिक अपाङ्गता कारण जनप्रतिनिधि कार्यालयमा उपस्थित भएर नागरिकता लिन सक्दैनथिन्,
जिल्ला प्रशासन कार्यालय सुनसरीले यस कदमको बारेमा जानकारी दिँदै नागरिक सेवा प्रवाहलाई अझ सहज बनाउनका लागि यस्तो पहल गरिएको उल्लेख गरेको छ ।
प्रतिक्रिया