वागमतीमा बहादुरले गुमाए संसदीय दलमा बहुमत, यी हुन् विपक्षका २२ सांसद

मंगलबार, १३ साउन २०८२

मकवानपुर : नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पार्टीको संसदीय दलको नेताको हैसियत गुमाएका छन् । 

आज भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा १५ जना र कांगेस प्रदेशका सभापति समेत रहेका प्रदेश शभा सांसद इन्द्र बानियाँका पक्षमा २२ जनाले समर्थन जनाएका हुन् । 

योसँगै मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ । 
 

 

पक्षमा उभिएका १५ सांसद : 

१. बहादुरसिंह लामा तामाङ

२. कुन्दनराज काफ्ले

३. उत्तम जोशी

४. लक्ष्मी श्रेष्ठ

५. रमेशकुमार महत

६. हरिप्रभा खड्गी

७. रामकुमार पहाडी

८. क्षत्रबहादुर बम्जन

९. गिता गुरूङ

१०. मसिना खड्का

११. तिर्थ लामा

१२. रामकृष्ण चित्रकार

१३. माया श्रेष्ठ

१४. गोविन्द लम्साल

१५. समिता खड्गी

लामाको विपक्षमा देखिएका २२ सांसद:

१. इन्द्रबहादुर बानियाँ

२. शिवराज अधिकारी

३. कञ्चनचन्द्र वादे

४. दिपेन्द्र श्रेष्ठ

५. पुकार महर्जन

६. बिनु रायमाझी पौडेल

७. यमुना देवी श्रेष्ठ

८. उर्मिला नेपाल केसी

९. शान्ता ढकाल

१०. प्रभात तामाङ

११. छिरीङ्ग दोर्जे लामा

१२. मीना पराजुली

१३. याङ्किला शेर्पा

१४. मीन कृष्ण महर्जन

१५. बिमल ठकुरी

१६. मदुकुमार श्रेष्ठ

१७. सुरजचन्द्र लामिछाने

१८. सुरेश श्रेष्ठ

१९. श्रीराम लामिछाने

२०. सुना परियार

२१. श्यामबहादुर खड्का

२२. कृष्णबहादुर तामाङ 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार