कारागार फर्किए टोपबहादुर रायमाझी

मंगलबार, ०७ असोज २०८२

काठमाडौँ । जेन-जी आन्दोलनको क्रममा भागेका पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनी सोमबार साँझ सुन्धारा कारागार फर्किएका हुन्। उनी स्वयं कारागार फर्किएको बताइएको छ ।

नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले पछि केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार