काठमाडौं । जेनजी आन्दोलनका क्रममा थुनाबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् ।
प्रहरीले सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जनलाई पक्राउ गरेको हो । उनी जीबी राईका जेठान हुन् ।
उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा भने धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया