एमाले महाधिवेशनका लागि भृकुटीमण्डपमा ३ दिनका लागि हल बुक

आइतबार, ३० कार्तिक २०८२

काठमाडौं । नेकपा एमालेलेल आफ्नो १३ औं महाधिवेशनका लागि हल बुक गरेको छ । एमालेले महाधिवेशन भृकुटीमण्डपमा गर्ने गरी हल बुक गरेको हो ।

एमालेले मंसिर २७ गतेदेखि २९ गतेसम्म ११ औँ महाधिवेशन गर्दै छ। यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन अन्तिम समयमा काठमाडौँ सारिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार