प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा रिट दायर

मंगलबार, ०९ मंसिर २०८२

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले) ले रिट दायर गरेको छ ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको एमालेले दावी गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार