सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने अखिल क्रान्तिकारीका नेता पक्राउ

बुधबार, १० मंसिर २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन्।

प्रहरीले नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेललाई पक्राउ गरेको हो ।

अदालतमा आगनजी र तोडफोडमा उनी पनि संलग्न भएको भिडिओ सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार