भी–२७ फाइभजी दुई आकर्षक रंगहरूमा– म्याजिक ब्लू र नोबल ब्ल्याकमा ५८ हजार ९९९ मा उपलब्ध हुने कम्पनीका क्षेत्रीय व्यवस्थापक निमेष घिमिरेले बताए ।
उनले भी २७ ई दुई उत्कृष्ट रंगहरूमा–ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा ४१ हजार ९९९ मा उपलब्ध हुने बताए ।
भिभो भी २७ सिरिजबारे भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरूले गर्दा प्रयोगकर्ताहरू सधैं यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएको बताए । साथै उनले नेपाली बजारमा अन्य कम्पनीका मोबाइल भन्दा यश कम्पनीको फोन बढी बिक्री हुने गरेको समेत दाबी गरे ।
प्रतिक्रिया