काठमाडौं ४ मा गगन थापाको अग्रता

सोमबार, ०५ मंसिर २०७९
सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता लिएका छन् । बुढालिनकण्ठ ४ को मतगण भइरहदा १५११ मतमध्ये गगनले ६६७ मत पाएका छन् भने नेकपा एमालेका डा।राजन भट्टराईले ६३३ मत पाएका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार