निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

शनिबार, ०२ पुस २०७९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।
घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पर्नेछ ।
यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार