एमाले ११औँ महाधिवेशनः नेतृत्व चयनका लागि मतदान जारी, ११ सय मत खस्यो

बुधबार, ०२ पुस २०८२

काठमाडौँ : नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी रहेको छ।

भृकुटीमण्डपमा आज बिहान ९ः१५ बजेदेखि सुरू भएको मतदानमा यो समाचार तयार पार्दासम्म करिब ११ सय मत खसेको छ।

मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार