पहिलेको तुलनामा डिजिटल बैंकिङले ग्राहकहरुलाई धेरै सजिलो बनाएको छ । तर, सजिलो सँगै चुनौतिहरु पनि त्यतिकै थपिएका छन् । सोही कुरालाई मध्यनजर गर्दै आधुनिक शैलिमा सहज र सुरक्षित तवरबाट आर्थिक कारोवार गर्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको प्रवन्धक कार्कीको भनाइ थियो ।
बिशेष गरी परम्परागत शैलिमा नै आर्थिक कारोवार गर्दै आएका ग्राहकहरुलाई सहभागी गराएर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा करिव १ सय २५ भन्दा माथिको सहभागिता रहेको प्रवन्धक कार्कीले प्रदेश खवरलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया