नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।
समानुपातिक सांसद न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने तय भएको कांग्रेसले जनाएको छ ।
न्यौपानेको नामलाई पार्टीको संसदीय दलको बैठकले अनुमोदन गर्ने उनको भनाई छ ।
संसदीय दलको बैठक पार्टीको संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
बिहान पार्टीको पदाधिकारी बैठकले सभामुख पदमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो
प्रतिक्रिया