ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
मंगलबार, ०८ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
इलाम २ उपचुनाव : निर्वाचन अधिकृतमा न्यायाधीश केशवप्रसाद तोकिए
प्रदेश खबर
मंगलबार, २० चैत्र २०८०
इलाम /
आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश केशवप्रसाद घिमिरे तोकिएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो ।
निर्वाचनका लागि चैत २२ गते इलाम बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि मात्र मतदाता नामावली टुङ्ग्याइने बताइएको छ ।
उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ ।
उपनिर्वाचनका लागि आयोगमा लागि २० दल दर्ता भएका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
ऋण तिर्न नसकेपछि ज्वाईँले गरे जेठान र अर्का एकजनाको हत्या
इलाका प्रहरी कार्यालय इटहरीलाई मेलमिलाप प्रतिक्षालय हस्तान्तरण
विराटनगरको क्यासिनोबाट पक्राउ पर्ने २० जनाको पहिचान खुल्यो (नामावलीसहित)
लायन्स क्लबहरूको संयुक्त एडभाइजरी कमिटी बैठक इटहरीमा, सेवा र विकासका नयाँ सङ्कल्प
हर्क साम्पाङले पार्टीका उपाध्यक्ष मित्र परियारलाई गरे निलम्बन
इटहरी उपमहानगरको एक्सन : अलपत्र योजना छाड्ने ठेकेदारलाई १५ दिने अल्टिमेटम
सम्बन्धित समाचार
भदौ २४ विध्वंस: प्रहरीको हत्यामा संलग्न थुनामा, ७६ जना पक्राउ
देउँसी भैलो खेल्न गएकी बालिका सम्पर्कविहीन
राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा बहिनीहरूबाट टीका ग्रहण
धरानमा धारिलो हतियार प्रहार, १५ वर्षीया किशोरी घाइते
सानो भर्याङबाट ६९ लाख र सुनसहित चिनियाँ युवक र नेपाली युवती पक्राउ
झापामा अज्ञात समूहद्वारा महिलामाथि खुकुरी प्रहार
बिर्तामोडमा कुटपिटबाट युवकको मृत्यु, फरार अभियुक्त शिवसताक्षीबाट पक्राउ
तिहारको मुख्य दिनः लगाइयो भाइटीका, सकियो तिहार
प्रतिक्रिया