बझाङमा फेरि एमालेका भण्डारीको अग्रता

सोमबार, १७ बैशाख २०८१
बझाङ : बझाङ क्षेत्र नं मा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा कंग्रेसका उम्मेदवार सिंहले ९ हजार ८८० मत ल्याएका छन् । यस्तै नेकपा माओवादी केन्द्र का जनकबहादुर बुढाले तीन हजार ५ सय २६ र नेकपा एकीकृत समाजवादी का दिलबहादुर सिंहले दुई हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार