गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाका सडकहरू अवरुद्ध भएकाले बालबालिका स्कुल आउँदा जाँदा जोखिम बढ्ने भन्दै बिदा दिने जानकारी गराएका हुन ।
मिक्लाजुङ गाउँपालिकामा तीन वर्ष अघि कात्तिक १ देखि ३ गते सम्म परेको अविरल झरिका कारण २९ जनाको ज्यान जानका साथै सयौँ घर भत्केका थिए
प्रतिक्रिया