बाढीपहिरोका कारण पाँचथरमा सातजनाले गुमाए ज्यान

मंगलबार, १५ असोज २०८१
पाँचथर : बाढीपहिरोमा परी पाँचथरमा सातजनाले ज्यान गुमाएका छन् । सोमबार धनकुटाको मुलघाट नजिकै फलामेटारस्थित तमोर नदी किनारमा फिदिम नगरपालिका-१ की निर्मला राईको शव भेटिएसॅगै जिल्लामा ज्यान गुमाउनेको संख्या सातजना पुगेको हो । ज्यान गुमाउने ७ मध्ये ६ जना फिदिम-१ जना फाल्गुनन्द गाउॅपालिकाका छन् भने फिदिमका-३ र फालेलुङका १ गरी ४ जना नागरिक बेपत्ता छन् । बाढी पहिरोमा परेका ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार