नुहाउने क्रममा बाथरुममा चिप्लिएर विराटनगरमा वृद्धाको मृत्यु

सोमबार, २८ असोज २०८१
विराटनगर :  मोरङको विराटनगरमा घरको बाथरुममा चिप्लिएर एक वृद्धाको मृत्यु भएको छ । विराटनगर ७ घर भएकी ६५ बर्सिया वृद्धा राधादेवी मण्डल नुहाउने क्रममा बाथरुममा चिप्लिएर घाइते भएकी थिइन । चिप्लिएर घाइते भएकी मण्डलको उपचारका क्रममा  कोशी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार