साफ च्याम्पियनसिप : बंगलादेशले लियो अग्रता

बुधबार, १४ कार्तिक २०८१
काठमाडौं : साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले अग्रता लिएको छ । यससँगै बंगलादेश र नेपाल २–१ गोल अन्तरमा खेलिरहेका छन् । बंगलादेशले पुनः १ गोल फर्काएको हो । बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गरिन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार