ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आइतबार, २५ कार्तिक २०८१
काठमाडौँ : आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार