गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सीआईबीले लग्यो अदालत, आजै कारागार चलान गर्ने तयारी

मंगलबार, २७ कार्तिक २०८१
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालत लगेको छ । अदालतमा उपस्थित गराएपछि उनलाई आजै कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज (मंगलबार) बिहान पक्राउ गरेको हो । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार