सुनसरी क्षेत्र नम्बर ४ को मतगणना रोचक बनिरहेको छ । सञ्चाारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेद्धार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उमेद्धार जगदिशप्रसाद कुसियैतबिच टक्कर भइरहेको छ ।
पछिल्लो परिणाम अनुसार कार्कीले ९५ मतले अग्रता कयम गरेका छन् ।
ताजा मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतको २८हजार ०७१ मत छ भने कांग्रेसका कार्कीको २८ हजार १६६ मत रहेको छ।
प्रतिक्रिया