सुनसरीमा २१ दिनमै पक्राउ परे दुई सय ५८ जना फरार प्रतिवादी (सूचीसहित)

सोमबार, २२ पुस २०८१

इटहरी : सुनसरी प्रहरीले २१ दिनको अवधिमा दुई सय ५८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार अभियानको रूपमा नै फैसला कार्यान्वयन, लागूऔषध तस्करी र कारोाबर नियन्त्रण तथा अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिएर काम गरेअनुरूप प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पुस १ गतेदेखि पुस २१ गतेसम्म सुनसरी प्रहरीले दुई सय ५८ जना प्रतिवादीलाई पक्राउ गरेको एसपी तिम्सिनाले जानकारी दिए ।

नेपाल प्रहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट फरार रहेका विभिन्न स्थानका प्रतिवादीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको उनले जनाए । आगामी दिनमासमेत फैसला कार्यान्वयनलाई तीव्रता दिइने सुनसरी प्रहरीले जनाएको छ ।

सि.न प्रतिवादिको नाम वतन  शिर्षक
प्रभु मण्डल इनरुवा-१० वहु विवाह
मनोज कुमार चौधरी देवानगञ्ज गा.पा.७ कुटपिट/लुटपिट
अमर चौधरी देवानगञ्ज गा.पा.७ कुटपिट/लुटपिट
रमेश मेहता देवानगञ्ज गा.पा.७ कुटपिट/लुटपिट
सुर्य नारायण राजधामी बराहक्षेत्र न.पा. वडा नं. ३ लागू औषध
मिन कुमार कार्की जि. सुनसरी बराहक्षेत्र न.पा. वडा नं. २ वन पैदवार सम्बन्धी
चन्दन कामत कोशी ८ सुनसरी नकवजनी चोरी
चन्दन कामत कोशी ८ सुनसरी नकवजनी चोरी
देवानन्द मेहता हरिनगरा २ नकवजनी चोरी
१० जोगिन्दर यादव मध्यहर्षाही ८ भई हाल देवानगंज सुनसरी कुटपिट
११ राजेन्द्र यादव मध्यहर्षाही ८ भई हाल देवानगंज सुनसरी कुटपिट
१२ मो. नबि हुसेन दुहबी न.पा. ५ अभद्र व्यवहार
१३ असिलाल चौधरी चोरी
१४ सदानन्द साहु गढी गा.पा. ३ अभद्र व्यवहार
१५ कुन्ती देवी साह गढी गा.पा. ३ अभद्र व्यवहार
१६ मेहदी हुसेन मियाँ दुहबी न.पा. ९ अभद्र व्यवहार
१७ मो. जाविर हुसेन दुहबी न.पा. ९ अभद्र व्यवहार
१८ साविर हुसेन दुहबी न.पा. ९ अभद्र व्यवहार
१९ चारना भन्ने इरफान मियाँ दुहबी न.पा. ९ अभद्र व्यवहार
२० भोला मियाँ दुहबी न.पा. ९ अभद्र व्यवहार
२१ रियाज मियाँ दुहबी न.पा. ९ अभद्र व्यवहार
२२ मुद्दिन मियाँ दुहबी न.पा. ९ अभद्र व्यवहार
२३ नजाम हुसेन दुहबी न.पा. ९ अभद्र व्यवहार
२४ नासिर भन्ने नसिरूदिन मियाँ दुहबी न.पा. ९ अभद्र व्यवहार
२५ मो. ईसराफिल मिया दुहबी न.पा. ९ अभद्र व्यवहार
२६ विद्यानन्द साह गढी गा.पा. ४ अभद्र व्यवहार
२७ अनिल राय बर्जु गा.पा. १ अभद्र व्यवहार
२८ दिपेश राय बर्जु गा.पा. १ अभद्र व्यवहार
२९ करिया भन्ने लक्ष्मी राय बर्जु गा.पा. १ अभद्र व्यवहार
३० सखावत भन्ने खेमवत मियाँ गढी गा.पा. नं. १ मुस्लिम टोल लेनदेन
३१ सब्दुल मियाँ ईनरुवा न.पा. ७ बस्ने चोरी
३२ रोशन बस्नेत धरान ६ सुनसरी लागू औषध
३३ सुजन राई धरान २० सुनसरी लागू औषध
३४ गुन्थुन भन्‍ने सन्त बहादुर लिम्बु धरान १३ सुनसरी लागू औषध
३५ सुँगुरे भन्‍ने निशान सार्की धरान १७ सुनसरी अभद्र व्यवहार
३६ दिनेश वि.क. धरान १७ सुनसरी सवारी ज्यान
३७ प्रविण भुजेल धरान ०८ सुनसरी केही सार्वजनिक अपराध
३८ रोहिष तामाङ धरान ०७ सुनसरी लागू औषध
३९ काले भन्ने मनोज श्रेष्ठ धरान १९ सुनसरी अभद्र व्यवहार
४० अमर बहादुर बानिया धरान ०४ सुनसरी वन मुद्दा
४१ श्याम कुमार लामा धरान ०३ सुनसरी लेनदेन
४२ दिनेश वान्तवा राई धरान ०५ सुनसरी लागू औषध
४३ दिपक विश्वकर्मा धरान ०८ सुनसरी लागू औषध
४४ मान बहादुर तामाङ धरान १५ सुनसरी सवारी ज्यान
४५ विवेक भुजेल धरान १५ सुनसरी लागू औषध
४६ विशाल शंकर धरान ३ सुनसरी लागू औषध
४७ गन्धे भन्ने किशोर वि.क. धरान १६ सुनसरी केही सार्वजनिक अपराध
४८ दिल कुमार लामिछाने धरान १५ सुनसरी निम्न गुणस्तर
४९ महेन्द्र बि.क. धरान ५ सुनसरी अवहेलना
५० रमेश राई धरान ८ सुनसरी वन मुद्दा
५१ याक्थुम भन्ने निश्चल लिम्बु धरान १५ सुनसरी अभद्र व्यवहार
५२ धनिलाल वि.क. धरान ५ सुनसरी अभद्र व्यवहार
५३ नुवाहाङ साम्पाङ राई धरान १६ सुनसरी अभद्र व्यवहार
५४ सन्तोष बि.क. धरान १७ सुनसरी अभद्र व्यवहार
५५ धन बहादुर राई धरान १७ सुनसरी अभद्र व्यवहार
५६ सुनिल राई धरान ६ सुनसरी लागू औषध
५७ भरत ससाईली धरान १५ सुनसरी लागू औषध
५८ सुरज राई धरान १५ सुनसरी लागू औषध
५९ सुर्य बहादुर लिम्बु धरान ८ सुनसरी लागू औषध
६० दिपा शेर्मा इटहरी उप-महानगरपालिका वडा नं. १७ कुटपिट/लुटपिट
६१ करण तामाङ लामा रामधुनी नगरपालिका वडा नं. ०५ केहि सार्वजनिक अपराध
६२ करण तामाङ लामा रामधुनी नगरपालिका वडा नं. ०५ केहि सार्वजनिक अपराध
६३ ओम प्रकाश यादव देवानगञ्ज गा.पा.७ क्षतिपुर्ती
६४ सौकात अली भन्ने सजाद मियाँ इनरुवा ८ लागु औषध अन्य
६५ चित्र बहादुर खतिवडा भोक्राहा गा पा ५ सुनसरी चेक अनादर
६६ जवाहर यादव नरसिंह ४ कुटपिट लुटपिट
६७ जावुल मिया नरसिंह १ कुटपिट
६८ शिव कुमार सदा भोक्राहानरसिंह-२ अभद्र व्यवहार
६९ साने भन्ने तिर्थनारायण सिंह खवास चाँदवेला-६ सुनसरी कर्तव्य ज्यान
७० संजय श्रेष्ठ धरान १४ लागु औषध अन्य
७१ गंगाबहादुर तामाङ्ग भरौल-३ सुनसरी वन
७२ देवी रिजाल मधेशा-५ अंशवण्डा
७३ रोहितकुमारसिंह खवास चाँदवेला-६ सुनसरी कर्तव्य ज्यान
७४ वुध नारायण यादव राजगंज सिनुवारी-३ कुटपिट
७५ शिव नारायण यादव राजगंज सिनुवारी-३ कुटपिट
७६ सुजु भन्ने लाक्पा दोर्जे शेर्पा धरान-३ दोभाने लाइन लागु औषध अन्य
७७ सुभाष भन्ने शोभानन्द यादव देवानगंज गापा २ कुटपिट
७८ सुरेन्द्रकुमार सिंह खवास चाँदवेला-६ सुनसरी कर्तव्य ज्यान
७९ चन्देश्वरी यादव देवानगञ्ज गा.पा.६ भष्टचार
८० चन्द्र चौधरी रामधनी न.पा.८ चोरी
८१ चन्द्रकिशोर पासवान घुस्की-४ कुटपिट
८२ सुमित बि.क. इटहरी २० किङ तथा बित्तिय कारोवार
८३ रामानन्द यादव नरसिह ५ यौन दुव्र्यवहार
८४ भटुवा भन्ने जुवेर सिद्दिकी मिया रामनगर भुटाहा-५ चोरी अन्य
८५ नरेशा वि. वि. भुटाहा ९ अपुताली
८६ विणा देवी गुप्ता रामनगर भुटाहा २ लुटपिट
८७ महेश खत्वे भोक्राहा-६ कुटपिट लुटपिट
८८ दिप नारायण मेहता भोक्राहा-३ सुनसरी ठगी
८९ धन बहादुर उराव भोक्राहा-३ सुनसरी वन
९० रामेश्वर मेहता भोक्राहा-३ लुटपिट
९१ राजेन्द्र प्रसाद साह श्रीपुर-५ कुटपिट
९२ राजु पासवान बसन्तपुर-५ सुनसरी चोरी अन्य
९३ दुर्गा खड्का रामधुनी-३ के.सा.अ.
९४ सुरेन्द्र लिम्बु इटहरी उमनपा वडा नं. २० घनिपुर, लागुऔषध गा­जा / चरेस
९५ महमद परवेज मियाँ पूर्वकुशाहा-३ वहु विवाह
९६ सन्तोष वि.क. पाँचकन्या ५, सुनसरी रहजनी चोरी
९७  गणेश उराउ भोक्राहा नरसिंह ६ कुटपिट/लुटपिट
९८  अम्मर यादव भोक्राहा नरसिंह ७ कुटपिट/लुटपिट
९९ शुसिला उराव भोक्राहा नरसिंह ७ कुटपिट/लुटपिट
१०० सोसिन्दर मेहता भोक्राहा नरसिंह १ कुटपिट/लुटपिट
१०१ राम चरण भन्ने राम शरण महतो भोक्राहा नरसिंह ७ कुटपिट/लुटपिट
१०२  डम्वरकुमारी अधिकारी भोक्राहा नरसिंह १ कुटपिट/लुटपिट
१०३  जनार्दन भन्ने जमान यादव भोक्राहा नरसिंह ७ कुटपिट/लुटपिट
१०४ धर्मेन्द्र साह कोशी गा.पा.३ चोरी
१०५ हुसेन मन्सुरी भोक्राहा नरसिंह ८ के.सा.अ.
१०६ बिपिन तामाङ इटहरी उ.म.न.पा. वडा नं. १७ लागूऔषध
१०७ प्रमेश सुव्वा धरान ८ सुनसरी लागू औषध
१०८ जिवन खनाल धरान १५ सुनसरी लागू औषध
१०९ विवेक तामाङ धरान १५ सुनसरी नकवजनी चोरी
११० कृष्ण गौतम धरान १९ सुनसरी लागू औषध
१११ रामदेव यादव देवानगञ्ज-८ कुटपिट/लुटपिट
११२ ललन यादव देवानगञ्ज-८ कुटपिट
११३ सुवक भन्ने सुवाश  मण्डल चन्द्रवंशी बराहक्षेत्र नगरपालिका वडा नं. ९ लेनदेन
११४ सुलेमान मिया देवानगञ्ज ४ कर्तव्य ज्यान
११५ छोटु भन्ने धिरज पोदार ईनरुवा न.पा.२ चोरी
११६ लोकेन्द्र प्रसाद आचार्य धरान १ सुनसरी जालसाजी
११७ अनिल राई धरान १५ सुनसरी कुटपिट
११८ सुसन लामा धरान १५ सुनसरी कुटपिट
११९ सागर राई धरान १ सुनसरी लागू औषध
१२० नेवी साह मिया भोक्राहा नरसिंह २ अभद्र ब्यवहार
१२१ बस्ने नईम मिया भोक्राहा नरसिंह २ अभद्र ब्यवहार
१२२ बस्ने जबार मिया भोक्राहा नरसिंह २ अभद्र ब्यवहार
१२३ सबरुन खातुन भोक्राहा नरसिंह २ अभद्र ब्यवहार
१२४ ईसराईल मिया भोक्राहा नरसिंह २ अभद्र ब्यवहार
१२५ हुसेन मन्सुरी भोक्राहा नरसिंह-८ अभद्र ब्यवहार
१२६ धन बहादुर तामाङ बराहक्षेत्र न.पा.४ सवारी ज्यान
१२७ बैलुलाल चौधरी बराहक्षेत्र न.पा.४ कुटपिट लुटपिट
१२८ सम्बर ब.तामाङ धरान ८ सुनसरी चोरी
१२९ बुद्धी भन्‍ने बुद्धराज राई धरान ११ सुनसरी चन्दा
१३० कृष्ण बहादुर थापा  ईटहरी उप-म.न.पा. वडा नं. ९ सवारी ज्यान
१३१ राजिन चौधरी  ईटहरी उप-म.न.पा. वडा नं. ९ लागु औषध गाजा
१३२ सिता देवी चौधरी इनरुवा ५ घटन अटक-१७
१३३ देवनारायण यादव भोक्राहा ५ चोरी अन्य
१३४ जाकीर मिया भोक्राहा ६ लुटपिट
१३५ रेखादेवी उराव नरसिंह ९ करकाप
१३६ जगदेव यादव नरसिंह ३ कुटपिट
१३७ भुपेन्द्रराज विष्ट भोक्रहा ३ लुटपिट
१३८ जगदेव यादव नरसिंह ३ दुनियावादी देवानी विविध
१३९ सुरेन्द्र यादव नरसिंह ७ कुटपिट लुटपिट
१४० भुवनेश्वर यादव भोक्राहा-२ सार्वजनिक अपराध
१४१ खैरुल खातुन भोक्राहा १ लुटपिट
१४२ पप्पु कुमार मेहता राजगंज सिनुवारी-६ सवारी अंगभंग
१४३ शुक्र तामाङ्ग धरान-८ सुनसरी लागु औषध अन्य
१४४ चोकमान तामाङ धरान ५तल्लो देउराली लागुऔषध गा­जा / चरेस
१४५ कृष्ण कुमार लिम्बु धरान न.पा. ११ लागुऔषध गा­जा / चरेस
१४६ मो. इम्राहिम मियाँ इटहरी- ११ अभद्र व्यवहार
१४७ महेश यादव लौकही-२ सवारी अंगभंग
१४८ मिलन वि.क. सुनसरी,धरान८ भोटेपुल ज्यान मार्ने उद्योग
१४९ प्रसुराम वस्नेत कप्तानगंज ५ लेनदेन
१५० डोमी यादव कप्तानगंज-७ सुनसरी अंशदर्ता
१५१ सुर्यनारायण मेहता मध्यहर्षाही-४ कुटपिट
१५२ उर्मिला देवी मेहता मध्यहर्षाही-४ कुटपिट
१५३ अमृका देबी मण्डल भोक्राहा ६ लेनदेन/बिगो
१५४ राज कुमार तामाङ ईटहरी उप-म.न.पा. वडा नं. ४ चोरी अन्य
१५५ प्रदिप कुमार सदा कोशी गा.पा.७ चोरी
१५६ शिव कुमार अग्रवाल धरान १२ अंशवण्डा
१५७ गंगापाल गडेरी देवानगञ्ज गा.पा.१ लेनदेन
१५८ अमूका देवी मण्डल भोक्राहा नरसिंह-३ लेनदेन
१५९ अबिस भन्ने आश्रित राई धरान ८ सुनसरी के.सा.अ.
१६० सविन वि.क. धरान-१२ लागु औषध अन्य
१६१ रियाज अन्सारी हरिनगर-५ के.सा.अ.
१६२ हजरत अन्सारी हरिनगर-५ के.सा.अ.
१६३ तारा भण्डारी धरान ४ लागु औषध अन्य
१६४ सरिता धामी इटहरी-१२ ठगी
१६५ ललिता देवी मेहता रा.सि.-५ कुटपिट
१६६ शिवराम मेहता रा.सि.-५ कुटपिट
१६७ तिला देवी मेहता रा.सि.-५ कुटपिट
१६८ सिया राम मेहता रा.सि.-५ कुटपिट
१६९ बैज नाथ मेहता रा.सि.-५ कुटपिट
१७० अमनध्वज कार्की धरान १४ हातहतियार खरखजना
१७१ यादव कुमार गुरुङ काठमाण्डौ करकाप
१७२ पुवराज गुरुंग सुनसरी करकाप
१७३ चन्द्रकला देवी दास राजगंजसिनवारी ६ कीर्ते जालसाजी
१७४ रामेश्वर दास समेत मध्यहर्षाही ७ गाली वेइज्जती
१७५ भुलकुन मिया समेत इनरुवा ६ जालसाजी
१७६ देवनारायण पंडित कप्तानगंज लुटपिट
१७७ चेतुलाल चौधरी सुनसरी लुटपिट
१७८ भोला यादव रा.सी.-३ सुनसरी लुटपिट
१७९ थीर बहादुर गुरुङ्ग भरौल-५ सुनसरी वन
१८० केशव कुमार पोखरेल इटहरी-१ सार्वजनिक अपराध
१८१ सन्तोष खड्का इटहरी-२६ सार्वजनिक अपराध
१८२  सुर्य आले मगर धरान उप-म.न.पा. वडा नं. १६ बैकिङ कसुर
१८३ तुलाराम लिम्बु धरान १३ सुनसरी लागू औषध
१८४ पल्चु भन्ने पुन्चु तामाङ धरान १९ सुनसरी लागू औषध
१८५ उपकुलपती  वी.पी.को.स्वा.वि.प्र.का.तत्कालिन गर्भपतन
१८६ आशिष सुव्बा धरान ११ सुनसरी लागू औषध
१८७ ध्याने राई बराहक्षेत्र न.पा. वडा नं. ३ वन सम्बन्धी
१८८ सुमन राई बराहक्षेत्र न.पा. वडा नं. ३ वन सम्बन्धी
१८९ दिव्यराज निरौला बराहक्षेत्र न.पा. वडा नं. ७ चेक अनादर
१९० प्यारचन्द चौधरी ईटहरी उप-म.न.पा. वडा नं. ८ बिष्फोटक पदार्थ
१९१ सन्त कुमारी चौधरी ईटहरी उप-म.न.पा. वडा नं. १२ बिष्फोटक पदार्थ
१९२ मनिष कुमार मेहता ईनरुवा न.पा.२ चोरी
१९३ मनोज कुमार यादव इनरुवा नगरपालिका ३ महेन्द्रचौक चेक अनादर
१९४ प्रितम  अटल सुनसरी  ,इनरुवा नगरपालिका १ चेक अनादर
१९५ मनिलाल शर्मा राजगंजसिनवारी कीर्ते जालसाजी
१९६ सरीतादेवी पासवान राजगंजसिनवारी ६ कीर्ते जालसाजी
१९७ उमेश यादव रा.सी.-४ सुनसरी कुटपिट
१९८ जागेश्वर यादव रा.सी.-४ सुनसरी कुटपिट
१९९ धनेश्वर यादव रा.सी.-४ सुनसरी कुटपिट
२०० श्यामदेव यादव रा.सी.-४ सुनसरी कुटपिट
२०१ गणेशप्रसाद यादव रा.सी.-४ सुनसरी कुटपिट
२०२ सुगानन्द यादव रा.सी.-४ सुनसरी कुटपिट
२०३ जितेन्द्र कुमार यादव बर्जु गाउँपालिका ५ चेक अनादर
२०४ मो. समशेर मियाँ इटहरी-११ अभद्र व्यवहार
२०५ विशाल रार्इ धरान -१९ चोरी अन्य
२०६ कृष्ण भन्ने सुनिल क्षेत्री धरान-१९ लागु औषध अन्य
२०७ मिदे शेर्पा बक्लौरी ६ कीर्ते जालसाजी
२०८ कौशल राउत रामधुनी नपा वडा नं. ३ लालीगुरास टोल लागुऔषध गा­जा / चरेस
२०९ कृष्ण बजगाई सखुवागाछि डाडा टोल इनरुवा ३ चेक अनादर
२१० गंगा देवी महतो सुनसरी वराहक्षेत्र-१ सम्बन्धबिच्छेद
२११ उधव  वि.क. बराहश्रेत्र नगरपालिका ३ बिना इजाजत काठ अवैध ओसार पसार गरेको
२१२ राम बहादुर वि.क. सुनसरी  ,बराहश्रेत्र नगरपालिका ३ बिना इजाजत काठ अवैध ओसार पसार गरेको
२१३ निम बहादुर मगर सुनसरी  ,बराहश्रेत्र नगरपालिका ,3 , बिना इजाजत काठ अवैध ओसार पसार गरेको
२१४ शान्ता  कार्की ईटहरी उ.म.न.पा.९ ,हाटखोला चेक अनादर
२१५ फुर्तिम्बा शेर्पा 9852052098 सुनसरी इटहरी उमनपा इटहरी वजार स्थित शेर्पा कन्स्ट्रक्सनका संचालक /प्रोपाईटर चेक अनादर
२१६ कृष्ण स्टोरका संचालक प्रोपाईटर कृष्ण  खतिवडा ईटहरी उ.म.न.पा. २ ,देवीथान टोल चेक अनादर
२१७ कृष्ण स्टोरका संचालक प्रोपाईटर कृष्ण  खतिवडा ईटहरी उ.म.न.पा.२,देवीथान टोल चेक अनादर
२१८ अजय राई बराहक्षेत्र-५ अभद्र व्यवहार
२१९ सुर्य देव उराव सुनसरी  ,भोक्राहा नरसिंह गाउँपालिका ४ चेक अनादर
२२० वन्दना राई वि.क. इटहरी-२ सुनसरी सम्बन्धबिच्छेद
२२१ गिरिधारी मुखिया मलाहा रा सी ८ लेनदेन
२२२ चम्पा कुमारी मेहता कप्तानगञज ३ जालसाजी
२२३ तजवुल मिया जल्पापुर ७ कुटपिट
२२४ मेहसुर खातुन जल्पापुर ७ कुटपिट
२२५ रितवहादुर कार्की महेन्दर नगर-१ जालसाजी
२२६ दिनेश यादव साहेवगङज ८ लेनदेन
२२७ वादी किसन कुमार राई धरान १८, सुनसरी जालसाजी
२२८ गेल्वु शेर्पा बक्लौरी-६ कीर्ते जालसाजी
२२९ ओम प्रकाश गुप्ता भारत विहार प्रदेश मोतिहारी जिल्ला मोतिहारी थाना ग्राम पञ्चायत स्थायी घर भई हाल जिल्ला सुनसरी इटहरी ८ नागरीकता
२३० सुरेस गौतम पा­चकन्या ३ सम्बन्धबिच्छेद
२३१ लिला देवी मेहता मध्यहर्साही-५ सवारी ज्यान
२३२ चौधरी राम मध्यहर्साही-५ कुटपिट लुटपिट
२३३ डिल्लीराज एभेङ धरान १० सम्बन्धबिच्छेद
२३४ टुराई माझी रामनगर वेलगछिया २, सुनसरी गाली वेइज्जती
२३५ केशवकुमार दास मध्यहर्षाही ७ कुटपिट
२३६ मिनादेवी दास मध्यहर्षाही ७ कुटपिट
२३७ सुकौना भन्ने सुकनीकुमारी दास मध्यहर्षाही ७ कुटपिट
२३८ रेनुका तामाङ (राना मगर) धरान-१५ दुनियाबादी फौजदारी बिबिध
२३९ सुकनीदेवि साह छिटाहा-५ सुनसरी कुटपिट
२४० हिरिया देवी मेहता राजगंज सिनुवारी-६ जालसाजी
२४१ माँगो देवी चौधरी राजगञ्ज सिनवारी ८, सुनसरी गाली वेइज्जती
२४२ खोसिला देवी यादव राजगंजसिनवारी जालसाजी
२४३ अन्जनी ग्वालिन वि.पि.को.स्वा.वि.प्र. धरान/हाडजोर्नीमा काम गर्ने कुटपिट
२४४ वादी देवेन्द्र चोङवाङ धरान उ.म.न.पा. १७ जालसाजी
२४५ भानु चौधरी मधेशा-६ सुनसरी कुटपिट
२४६ कविता चौधरी सुनसरी, ईनरुवा १० कुटपिट
२४७ विक्रम  खड्का ईटहरी उ.म.न.पा. ३ चेक अनादर
२४८ मुक्तिनाथ  दाहाल ईटहरी उ.म.न.पा. ५ चेक अनादर
२४९ जिरिया सदा इटहरी-८ अभद्र व्यवहार
२५० छुतहरु मुसहर छिटहा-४ चोरी अन्य
२५१ अमर हुसेन अंसारी भोक्राहा ९ सवारी ज्यान
२५२ फुलचन  पाल देवानगंज गाँउपालिका ५ बालविवाह र वहुविवाह
२५३ सुमन साही धरान-१३ लागु औषध अन्य
२५४ हेम नारायण उराव तनमुना ४, सुनसरी सवारी ज्यान
२५५ चन्द्र वहादुर खत्री वराहाक्षेत्र-५ लागु औषध अन्य
२५६ आशिषराम चमार रामधुनी न.पा. वडा नं. ३ सुनसरी लागु औषध अन्य
२५७ देबुवा भन्ने देव नारायण मण्डल सुनसरी  ,रामधुनी नगरपालिका ८ बालयौन दुर्व्यवहार
२५८ मविन परियार बराहक्षेत्र-१० अभद्र व्यवहार
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार