बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

शनिबार, १७ मंसिर २०७९
बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् । खसेको ६० हजार १५२ मध्ये २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १६५८ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार