रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

आइतबार, १८ फागुन २०८१
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । उनलाई अघिल्लो साता पेन्सिल्भेनिया एयरपोर्टबाटमा पक्राउ गरिएको हो । उनी नेपालबाट जाँदाजाँदै पक्राउ परेका हुन् । उनलाई के कारणले पक्राउ गरिएको भन्ने बारेमा भने खुलाइएको छैन । अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार