समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने

मंगलबार, २७ फागुन २०८१
इटहरी : समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको छ । मङ्गलवार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते संयुक्त विरोध सभा गर्ने निर्णय गरेको हो । खास गरी राजावादीहरूको सक्रियता बढाएपछि समाजवादी मोर्चाका नेताहरूले सक्रियता बढाएका छन् । समाजवादी मोर्चाको मुख्य दल नकपा माओवादीले त आफ्नो तराई मधेस अभियानलाई स्थगित नै गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार