सुनको भाउ हालसम्मकै उच्च,  तोलाको कति ?

बुधबार, ०६ चैत्र २०८१
काठमाडौँ  । नेपाली बजारमा बुधवार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । मङ्गलवार उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार