अर्थमन्त्री महतले गरे बजेट मस्यौदा लेखन समिति गठन

शनिबार, २५ चैत्र २०७९
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । अर्थमन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा महतले ५ सदस्यीय समिति गठन गरेका हुन् । समितिमा अर्थ मन्त्रालयका सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, बाबुराम सुवेदी, आनन्द काफ्ले र जनकराज शर्मा सदस्य छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार