काठमाडौं : काठमाडौंका राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालयले पुनः सूचना जारी गरेर कर्फ्युको समय बढेको जानकारी दिएको छ ।
कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया